logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • साढे १४ हजारले पाए सागर डिष्टिलरीको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

    साढे १४ हजारले पाए सागर डिष्टिलरीको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

    1.1K
    SHARES
    साढे १४ हजारले पाए सागर डिष्टिलरीको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाण्डौ । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर भदौ ६ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।



     

    कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो । उक्त सेयर खरिदका लागि आवेदन दिएका १४ हजार ५२० जनालाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।

     

    कम्पनीको आईपीओको नजिता बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको आईपीओ रिजल्ट र मेरो सेयर मार्फत हेर्न सकिने जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ८ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट