logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

    प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

    1.3K
    SHARES
    प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

    काठमाण्डौ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफकलेज) जावलाखेल, ललितपुरले अध्ययन दिर्नेशकसहित १५ पदका लागि दरखास्त आह्वान गरेको छ।



    प्रतिष्ठानको पदपूर्ति समितिले आज सूचना जारी गर्दै वरिष्ठ अधिकृत (विशिष्ट श्रेणी) तहको अध्ययन निर्देशक, प्रथम श्रेणीका तीनजना अधिकृतसहित १५ जना आन्तरिक एवं खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको जनाएको हो।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको २१ दिनभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

    हेर्नुहोस् सूचना


    अर्थ चाैतारी
  • शुक्रबार, १३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट