logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • जीवन विकास लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा

    जीवन विकास लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा

    1K
    SHARES
    जीवन विकास लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।



     

    संस्थाका अनुसार उक्त शेयर हालका संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।

    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढीमा कबोल गर्नुपर्नेछ।

     

    शेयर खरिदका लागि निवेदन ३५ दिनभित्र मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।


    अर्थ चौतारी
  • सोमबार, १० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट