logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिन्डर विस्फोट, १२ जना घाइते

    पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिन्डर विस्फोट, १२ जना घाइते

    962
    SHARES
    पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिन्डर विस्फोट, १२ जना घाइते

    एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालत भवनको भुइँतल्लामा मंगलबार ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।



    भवनमा सेन्ट्रल एसीको मर्मत कार्य चलिरहेको बेलामा उक्त विस्फोट भएको स्रोतहरूलाई उद्धृत गर्दै समा टीभीले खबर दिएको छ ।

    यसको विस्तृत जानकारी आउन बाँकी छ ।

     


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट