logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • जेनजी आन्दाेलनपछि बन्द चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

    जेनजी आन्दाेलनपछि बन्द चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

    1.1K
    SHARES
    जेनजी आन्दाेलनपछि बन्द चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

    काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ ।



    आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

     

    केवलकार यही कात्तिक २२ गते शनिबारबाट फेरि सञ्चालनमा आउन लागेको छ ।


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट