logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    1.7K
    SHARES
    पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाण्डौ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।



     

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट