logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

    स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

    1.1K
    SHARES
    स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत भएको छ । सोमबार कम्पनीको पाँच लाख ७७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो ।



     

    शेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ ।

     

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट