logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बन्दीपुर केबलकारको आईपीओ सूचीकृत

    बन्दीपुर केबलकारको आईपीओ सूचीकृत

    975
    SHARES
    बन्दीपुर केबलकारको आईपीओ सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार कम्पनीको २ करोड ८३ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।



     

    कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता शेयर गरी कुल २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

     

    पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली मंगलबार देखि शेयर कारोबारमा आउनेछ ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट