logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सोलु हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति, २ करोड कित्ता शेयर जारी गर्ने

    सोलु हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति, २ करोड कित्ता शेयर जारी गर्ने

    1.3K
    SHARES
    सोलु हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति, २ करोड कित्ता शेयर जारी गर्ने

    काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर (IPO) निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कात्तिक २४ गते आईपीओ निष्कासनका लागि औपचारिक स्वीकृति प्रदान गरेको हो।



     

     

    कम्पनीले अंकित मूल्य रु. १०० प्रति कित्ता दरमा कुल २ करोड कित्ता शेयर जारी गर्न पाउनेछ। यस आईपीओमार्फत कम्पनीले साधारण लगानीकर्ताबाट उल्लेख्य पुँजी जुटाउने लक्ष्य राखेको छ।

     

     

    धितोपत्र बोर्डको स्वीकृतिपछि अब कम्पनीले निष्कासन मिति र अन्य प्रक्रिया पूरा गरी शेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी गर्नेछ।

    यो आईपीओ जारीसँगै सोलु हाइड्रोपावरले देशको जलविद्युत क्षेत्रका लगानीकर्तामाझ आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २५ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट