logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • रिभर फल्स पावरका १० लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा बिक्री खुला

    रिभर फल्स पावरका १० लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा बिक्री खुला

    1.9K
    SHARES
    रिभर फल्स पावरका १० लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा बिक्री खुला

    काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज (कात्तिक २६ गते)देखि १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।



     

    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, जसअनुसार लगानीकर्ताले सो दर वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेस गर्न सक्नेछन्। न्यूनतम १०० कित्ता र अधिकतम नियामकले तोकेको सीमासम्म खरिद गर्न सकिनेछ।

     

     

    बोलपत्र प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालय र प्रभु बैंकका विराटनगर, पोखरा, वीरगञ्ज, हेटौँडा, बुटवल, सुर्खेत तथा धनगढी शाखामा पेस गर्न सकिन्छ। बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ३ गते बैंकिङ समयसम्म रहनेछ।


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट