logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत, भोलिबाट कारोबारमा आउने

    नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत, भोलिबाट कारोबारमा आउने

    1.4K
    SHARES
    नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत, भोलिबाट कारोबारमा आउने

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ।



    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ।

     

    नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।

     


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट