logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्सेमा थपिए बरुण हाइड्रोपावरका साढे ५३ लाख बढी कित्ता शेयर

    नेप्सेमा थपिए बरुण हाइड्रोपावरका साढे ५३ लाख बढी कित्ता शेयर

    1K
    SHARES
    नेप्सेमा थपिए बरुण हाइड्रोपावरका साढे ५३ लाख बढी कित्ता शेयर

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर सूचीकृत भएका छन्।



     

    नेप्सेमा आज सूचीकृत यी शेयर कम्पनीले हालै आफ्ना शेयरधनीका लागि जारी गरेको १०० प्रतिशत हकप्रद शेयर हुन्।

     

    नेप्सेका अनुसार सूचीकृत यी हकप्रद शेयर आउँदो आइतबारदेखि कारोबारयोग्य हुनेछन्। यससँगै बरुण हाइड्रोपावरका कुल कारोबारयोग्य शेयर संख्या थपिएको छ।

     


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट