logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गर्यो ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत

    प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गर्यो ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत

    1.1K
    SHARES
    प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गर्यो ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत

    काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले यसअघि साढे ७ अर्ब रुपैयाँभन्दा बढी माग गरेको थियो।



     

    आयोगका अनुसार हालका लागि ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरिएको र आवश्यकता परे थप बजेट आगामी चरणमा उपलब्ध गराइने सरकारको प्रतिबद्धता छ।आयोगका अनुसार आवश्यकताअनुसार थप रकम आगामी दिनमा उपलब्ध गराउने सहमति बनेको छ। अहिले स्वीकृत रकम पहिलो चरणका तयारी तथा व्यवस्थापनका लागि प्रयोग गरिने बताइएको छ।

     

    निर्वाचनका आवश्यक तयारी, व्यवस्थापन तथा प्राविधिक कामका लागि स्वीकृत रकम प्रयोग गरिने आयोगले जनाएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट