logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

    नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

    1.4K
    SHARES
    नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

    काठमाण्डौ । नेपाल सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।



     

    हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्ष उमेरहदका कारण भोलि (मंसिर ९ गते)देखि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि मन्त्रिपरिषद्ले नयाँ मुख्यसचिवका रूपमा सुमनराज अर्याललाई चयन गरेको हो।

    एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव बनेका थिए।


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट