logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

    पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

    1.8K
    SHARES
    पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

    काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको पैयू गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज मन्सिर १० गते देखि १६ गते सम्म गाउँपालिकाको सातवटा वडामा संचालन हुनेछ ।



     

    कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख ढुङ्गानाले पशुपन्छी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको लगायत निर्जीवन बीमा बारेमा प्रष्ट पारेका थिए ।

     

    मङ्सिर १० गते(आज)बाट सञ्चालन गरेको कायृक्रममा पैयू गाउँपालिकाको वडा नं १ मा ३० घरधुरीको बाक्लो उपस्थिती रहेको थियो ।


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट