logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • हिमालयन लघुवित्तका सेयरधनीलाई ७ प्रतिशत लाभांश प्रस्ताव

    हिमालयन लघुवित्तका सेयरधनीलाई ७ प्रतिशत लाभांश प्रस्ताव

    1K
    SHARES
    हिमालयन लघुवित्तका सेयरधनीलाई ७ प्रतिशत लाभांश प्रस्ताव

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ।



     

    संस्थाको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावमा निर्णय गरेको हो।

    यसअनुसार कुल २ करोड २३ लाख ८७ हजार २ सय ६९ रुपैयाँ लाभांश वितरण हुनेछ। यसलाई नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले पाउनेछन्।


    अर्थ चौतारी
  • शुक्रबार, २६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट