logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ एनएमबि बैंकको बुक क्लोजको मिति तय

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ एनएमबि बैंकको बुक क्लोजको मिति तय

    1.8K
    SHARES
    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ एनएमबि बैंकको बुक क्लोजको मिति तय

    काठमाण्डौ । एनएमबि बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।



     

    बैंक सञ्चालक समितिको बैठकले आफ्नो ३० औँ वार्षिक साधारणसभा र गत आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण प्रयोजनार्थ आउँदो पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

     

    बैंकले आफ्नो वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। जसमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट