logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    1.7K
    SHARES
    ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    काठमाण्डौ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि बुधबार मतदान जारी रहेको छ ।



    बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सानुराजा पोखरेलले रातोपाटीलाई जानकारी दिए । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।

     

    यसअघि, पार्टीको अध्यक्ष पदका प्रत्याशी रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट पहिलो मतदान गरेका थिए ।

    आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब ५५ मिनेट समय लागेको थियो । ‘केही प्रतिनिधिले छिटोमा २५ मिनेटमा नै मतदान गरेका छन्,’ पोखरेलले भने ।


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट