logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • प्रभु बैंकका सीईओ अशोक शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा

    प्रभु बैंकका सीईओ अशोक शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा

    1.7K
    SHARES
    प्रभु बैंकका सीईओ अशोक शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा

    काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हिराशत मुक्त गर्ने निर्णय गरेको हो ।



     

    सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए ।

     

    प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र कुसुम लामाबीचको आर्थिक लेनदेनसम्बन्धी विवाद गहिरिँदै जाँदा त्यसको प्रभाव प्रभु बैंकसम्म पुगेको थियो। विवादसँग जोडिएका विषयहरू बाहिर आउन थालेसँगै बैंक स्वयं र यसको प्रमुख कार्यकारी अधिकृत शेरचनसमेत छानबिनको घेरामा परेका हुन् ।

     

    सिआईबिले उनलाई गत मंसिर १४ गते पक्राउ परेको थियो। अब उनीहरुलाई बाहिर राखेर अनुसन्धान हुनेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट