logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

    नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

    1.1K
    SHARES
    नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

    काठमाण्डौ । नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।



     

    सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर गरेका छन् ।

     

    सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट