logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1.5K
    SHARES
    ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ १ कम्पनीले भोलि र ६ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन्। भोलि सार्वजनिक बिदा भएकोले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।



     

    आज नबिल बैंकको १२.५ प्रतिशत नगद लाभांश, आइजीआई प्रुडेन्सियल इस्योरेन्सको ५ प्रतिशत नगद लाभांश, बुटवल पावर कम्पनीको ६ प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

     

    त्यस्तै, सपोर्ट लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश, मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत र छिमेक लघुवित्तको १२.५ प्रतिशत बोनस शेयर १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट