logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    1.1K
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।



     

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तोकिएको छ ।

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.37 143.97
    EUR  (European Euro) 1 168.77 169.47
    GBP  (UK Pound Sterling) 1 193.76 194.57
    CHF  (Swiss Franc) 1 181.80 182.56
    AUD  (Australian Dollar) 1 96.11 96.51
    CAD  (Canadian Dollar) 1 104.69 105.13
    SGD  (Singapore Dollar) 1 111.80 112.27
    JPY  (Japanese Yen) 10 9.20 9.24
    CNY  (Chinese Yuan) 1 20.51 20.60
    SAR  (Saudi Arabian Riyal) 1 38.23 38.39
    QAR  (Qatari Riyal) 1 39.33 39.50
    THB  (Thai Baht) 1 4.56 4.58
    AED  (UAE Dirham) 1 39.04 39.20
    MYR  (Malaysian Ringgit) 1 35.43 35.57
    KRW  (South Korean Won) 100 9.94 9.98
    SEK  (Swedish Kroner) 1 15.60 15.67
    DKK  (Danish Kroner) 1 22.60 22.69
    HKD  (Hong Kong Dollar) 1 18.42 18.50
    KWD  (Kuwaity Dinar) 1 465.82 467.77
    BHD  (Bahrain Dinar) 1 380.26 381.85
    OMR  (Omani Rial) 1 372.87 374.43


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट