logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

    इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

    1.6K
    SHARES
    इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

    काठमाण्डौ । नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् ।



     

     

    नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।

     

    ‘हामी आर्थिक किसिमले दबाबमा छौं, सामाजिक किसिमले फ्रस्ट्रेसनमा छौं, व्यावसायिक किसिमले अस्थिर र मनोबल गिरेको अवस्थामा छौं,’ उनले भने ।

     

     

    सापकोटाले हाल समाज दुई भागमा विभाजित भएको समेत बताए । एक पक्ष निजी क्षेत्र देशको अर्थतन्त्र राम्रो बनाउन प्रयास गरिरहेको र अर्को पक्ष राजनीति कब्जा गर्न दौडिरहेको उनले बताए । जसमा पत्रकार, कलाकार समेत दौडिरहनु दु:खद रहेको उनले बताए ।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट