logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

    एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

    1.5K
    SHARES
    एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

    काठमाण्डौ । नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।



     

     

    वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।

     

    नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुन: बढिरहेको छ ।

     

     

    सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट