logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • यी ११ भाषामा नयाँ विद्यार्थी भर्ना लिँदै विश्वभाषा क्याम्पस (सूचनासहित)

    यी ११ भाषामा नयाँ विद्यार्थी भर्ना लिँदै विश्वभाषा क्याम्पस (सूचनासहित)

    2.1K
    SHARES
    यी ११ भाषामा नयाँ विद्यार्थी भर्ना लिँदै विश्वभाषा क्याम्पस (सूचनासहित)

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना आह्वान गरेको छ।



     

    बिहीबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले आगामी माघ १९ गतेदेखि सञ्चालन हुने नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेको हो।

     

    चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको सूचनामा उल्लेख छ। इच्छुक विद्यार्थीले यही पुस २३ गतेदेखि माघ ७ गतेसम्म फारम भर्न सक्नेछन्।

    हेर्नुहोस् सूचना


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट