logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मायाखोला हाइड्रोपावरको करिब साढे ७६ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

    मायाखोला हाइड्रोपावरको करिब साढे ७६ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

    975
    SHARES
    मायाखोला हाइड्रोपावरको करिब साढे ७६ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

    काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनीको करिब साढे ४६ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।



    कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता शेयरको लकइन अवधि यही माघ २५ गतेबाट सकिने भएको हो। हाल कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको १० लाख कित्ता र कर्मचारीहरुको ४८ हजार कित्ता शेयर लकइनमा राखिएको छ। अब यी शेयरको कारोबार माघ २५ गतेपछि खुल्नेछ।

    कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट