logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    1.1K
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंक अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.52 144.12
    EUR  (European Euro) 1 167.77 168.48
    GBP  (UK Pound Sterling) 1 193.76 194.57
    CHF  (Swiss Franc) 1 180.26 181.01
    AUD  (Australian Dollar) 1 96.73 97.14
    CAD  (Canadian Dollar) 1 103.97 104.41
    SGD  (Singapore Dollar) 1 112.01 112.48
    JPY  (Japanese Yen) 10 9.17 9.21
    CNY  (Chinese Yuan) 1 20.49 20.58
    SAR  (Saudi Arabian Riyal) 1 38.27 38.43
    QAR  (Qatari Riyal) 1 39.37 39.54
    THB  (Thai Baht) 1 4.58 4.60
    AED  (UAE Dirham) 1 39.07 39.24
    MYR  (Malaysian Ringgit) 1 35.37 35.52
    KRW  (South Korean Won) 100 9.92 9.96
    SEK  (Swedish Kroner) 1 15.61 15.68
    DKK  (Danish Kroner) 1 22.45 22.55
    HKD  (Hong Kong Dollar) 1 18.43 18.51
    KWD  (Kuwaity Dinar) 1 469.79 471.75
    BHD  (Bahrain Dinar) 1 380.73 382.32
    OMR  (Omani Rial) 1 372.79 374.35


    अर्थ चाैतारी
  • विहिबार, २४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट