logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आइपीओ आउन लागेको चम्पावती हाइड्रोपावरको साधारणसभा सम्पन्न

    आइपीओ आउन लागेको चम्पावती हाइड्रोपावरको साधारणसभा सम्पन्न

    1.3K
    SHARES
    आइपीओ आउन लागेको चम्पावती हाइड्रोपावरको साधारणसभा सम्पन्न

    काठमाण्डौ । चम्पावती हाइड्रोपावरको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अनुपम फुडल्यान्ड, बत्तीसपुतली, काठमाण्डौमा सम्पन्न भएको हो ।



    सभाले आर्थिक वर्ष २०८१/ ८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षणको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट