logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आज २५ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, ११ वटाले लाभांश पनि पारित गर्दै

    आज २५ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, ११ वटाले लाभांश पनि पारित गर्दै

    1.3K
    SHARES
    आज २५ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, ११ वटाले लाभांश पनि पारित गर्दै

    काठमाण्डौ । आज पुस २९ गते मंगलबार वटा सूचीकृत कम्पनीले साधारणसभा गर्दै छन्। यी मध्ये वटाले लाभांश पनि पारित गर्दै छन् ।



    हेर्नुस् आज साधारणसभा गर्न लागेका कम्पनी

    अपि पावर कम्पनी – लाभांश प्रस्ताव भएको

    राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन – लाभांश प्रस्ताव नभएको ।

    सामलिङ पावर – लाभांश प्रस्ताव नभएको ।

    महालक्ष्मी लाइफ इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

    गोर्खाज फाइनान्स – लाभांश प्रस्ताव नभएको ।

    न्यादी हाइड्रोपावर – लाभांश प्रस्ताव नभएको ।

    बलेफी हाइड्रोपावर – लाभांश प्रस्ताव नभएको ।

    शिखर इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

    छिमेक लघुवित्त – लाभांश प्रस्ताव भएको ।

    लक्ष्मी लघुवित्त – लाभांश प्रस्ताव नभएको ।

    आरम्भ चौतारी लघुवित्त -लाभांश प्रस्ताव नभएको ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

    नेपाल इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

    जीवन विकास लघुवित्त – लाभांश प्रस्ताव भएको ।

    हिम स्टार उर्जा – लाभांश प्रस्ताव नभएको ।

    ग्लोबल आईएमई लघुवित्त – लाभांश प्रस्ताव भएको ।

    नेपाल फाइनान्स – लाभांश प्रस्ताव नभएको ।

    बुङ्गल हाइड्रो – लाभांश प्रस्ताव नभएको ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

    दोर्दी खोला हाइड्रोपावर – लाभांश प्रस्ताव नभएको ।

    सान्भी इनर्जी – लाभांश प्रस्ताव नभएको ।

    कुथेली बुखरी स्मल हाइड्रो – लाभांश प्रस्ताव भएको ।

    सान्जेन जलविद्युत कम्पनी – लाभांश प्रस्ताव नभएको ।

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

    मन्दाकिनी हाइड्रोपावर – लाभांश प्रस्ताव नभएको ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट