logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • आय विवरण दाखिलामा आन्तरिक राजस्व विभागले निकाल्यो यस्तो सूचना

    आय विवरण दाखिलामा आन्तरिक राजस्व विभागले निकाल्यो यस्तो सूचना

    1.5K
    SHARES
    आय विवरण दाखिलामा आन्तरिक राजस्व विभागले निकाल्यो यस्तो सूचना

    काठमाण्डौ । आन्तरिक राजस्व विभागले आय विवरण दाखिलामा अनुरोधात्मक सूचना प्रकाशन गरेको छ।
    सूचनामा विभागको प्रणालीमा पुस मसान्तका दिन अत्यधिक चापका कारण आय विवरण दाखिला गर्न कठिनाइ हुने भएकोले सो अगावै दाखिला गरी सहयोग गर्न अनुरोध गरेको हो।
    यसका साथै आय विवरण दाखिला गर्न म्याद थप लिएका करदाताहरुले म्याद थप भएको मितिभित्र आय विवरण दाखिला गर्न पनि सूचनामा आग्रह गरिएको छ। अन्यथा थप ब्याज जरिवाना लाग्ने विभागले स्पष्ट पारेको छ।
    विवरण दाखिला गर्दा कुनै समस्या आएमा मोबाइल नम्बरः ९७६२११८२५८ तथा सम्पर्क नम्बर ०१–५७९०१७६ (एक्सटेन्सनहरु २०७, २०८, २०९, २१०, २११, २१२, २१४, २१५, २१६, २२५ र २२६)मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।




    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट