logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

    सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

    1.4K
    SHARES
    सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो ।



    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

     


    अर्थ चौतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट