logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गुडविल फाइनान्सले लाभांश नदिने

    गुडविल फाइनान्सले लाभांश नदिने

    1.5K
    SHARES
    गुडविल फाइनान्सले लाभांश नदिने

    काठमाण्डौ । गुडविल फाइनान्सले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ ।



    कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट