logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • विजय लघुवित्तको एफपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता शेयर

    विजय लघुवित्तको एफपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता शेयर

    910
    SHARES
    विजय लघुवित्तको एफपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता शेयर

    काठमाण्डौ । विजय लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।



    कम्पनीले पुस २१ गतेदेखि ओउस २४ गतेसम्म सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २१ लाख ९९ हजार २६ जनाको आवेदन परेको थियो । जस मध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

    जस अनुसार गोलाप्रथाबाट ४६ हजार ६ सय ८१ जनाली मात्र शेयर पाएका छन् । यी मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । एफपीओको नतिजा केही समयपछि सार्वजनिक हुने छ।

    नेपाल धितपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० कायम हुने छ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट