logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • पौडेलले पाइन् बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी

    पौडेलले पाइन् बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी

    1K
    SHARES
    पौडेलले पाइन् बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी

    काठमाण्डौ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी व्यक्ति तोकेको छ।



    आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्ष तोकेको हो।

    उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए


    अर्थ चाैतारी
  • सोमबार, १२ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट