logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    962
    SHARES
    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.72 145.32
    EUR  (European Euro) 1 171.76 172.47
    GBP  (UK Pound Sterling) 1 197.54 198.35
    CHF  (Swiss Franc) 1 188.52 189.31
    AUD  (Australian Dollar) 1 102.39 102.81
    CAD  (Canadian Dollar) 1 106.27 106.71
    SGD  (Singapore Dollar) 1 114.65 115.12
    JPY  (Japanese Yen) 10 9.48 9.52
    CNY  (Chinese Yuan) 1 20.95 21.03
    SAR  (Saudi Arabian Riyal) 1 38.59 38.75
    QAR  (Qatari Riyal) 1 39.70 39.87
    THB  (Thai Baht) 1 4.66 4.68
    AED  (UAE Dirham) 1 39.40 39.56
    MYR  (Malaysian Ringgit) 1 37.04 37.19
    KRW  (South Korean Won) 100 10.05 10.09
    SEK  (Swedish Kroner) 1 16.22 16.29
    DKK  (Danish Kroner) 1 22.99 23.09
    HKD  (Hong Kong Dollar) 1 18.52 18.59
    KWD  (Kuwaity Dinar) 1 474.26 476.22
    BHD  (Bahrain Dinar) 1 383.85 385.44
    OMR  (Omani Rial) 1 375.92 377.48


    अर्थ चाैतारी
  • सोमबार, ४ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट