logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    1.4K
    SHARES
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।



    पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।

    नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट