logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि

    नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि

    949
    SHARES
    नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि

    काठमाण्डौ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा हरियाली छाएको छ । यसदिन नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो ।



    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ ।

    यस्तै यस दिन ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली देखिएको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट