logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ

    प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ

    3.3K
    SHARES
    प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ

    काठमाण्डाै । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ।



    बैंकिङ कसुरको आरोपमा डंगोललाई मंगलबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

    उनीमाथि नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत काम गरेको आरोप छ। उनले प्रभु बैंकबाट प्रवाह भएको कर्जाको दुरूपयोग गर्ने/गराउने कसुर गरेको आरोप छ।

    उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, ३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट