logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • निर्माण व्यवसायीहरुको चुनावः एडी लामाले बनाए प्यानल

    निर्माण व्यवसायीहरुको चुनावः एडी लामाले बनाए प्यानल

    299
    SHARES
    निर्माण व्यवसायीहरुको चुनावः एडी लामाले बनाए प्यानल

    काठमाण्डौ । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को निर्वाचनमा अध्यक्ष पदका दाबेदार आङ दोर्जी (एडी)लामाले प्यानल तयार पारेका छन् । हालका वरिष्ठ उपाध्यक्ष लामाले समूहसहित उम्मेदवारी घोषणा गरेका हुन् ।



    लामाको समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोशिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

    लामासँग अध्यक्षमा निकोलश पाण्डेले प्रतिस्पर्धा गर्दैछन् । उनले पनि टिम नै बनाएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट