logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य कम्पनी, १२३ वटा परे (सूचीसहित)

    नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य कम्पनी, १२३ वटा परे (सूचीसहित)

    455
    SHARES
    नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य कम्पनी, १२३ वटा परे (सूचीसहित)

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२, को परिच्छेद ३ को दफा ८ (१) बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको सूची मार्जिन कारोबारको लागि योग्य भनि सार्वजनिक गरेको हो ।



    कार्यप्रक्रियाको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम नेप्सेले सूची सर्वजनिक गरेको हो । यस संगै अब सूचीमा रहेका कम्पनीको शेयर राखेर लगानीकर्ताले मार्जिन कारोबार सेवा लिन सक्ने छन् । मार्जिन कारोबारको लागि १२३ कम्पनी योग्य देखिएका छन् ।

    यस्ता छन् मार्जिन कारोबार योग्य कम्पनी:

    Skip to PDF content


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट