काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२, को परिच्छेद ३ को दफा ८ (१) बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको सूची मार्जिन कारोबारको लागि योग्य भनि सार्वजनिक गरेको हो ।
कार्यप्रक्रियाको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम नेप्सेले सूची सर्वजनिक गरेको हो । यस संगै अब सूचीमा रहेका कम्पनीको शेयर राखेर लगानीकर्ताले मार्जिन कारोबार सेवा लिन सक्ने छन् । मार्जिन कारोबारको लागि १२३ कम्पनी योग्य देखिएका छन् ।
यस्ता छन् मार्जिन कारोबार योग्य कम्पनी:
अर्थ चाैतारी ।