logo

२०८३ बैशाख १२, शनिबार

logo
  • २०८३ बैशाख १२, शनिबार
  • सभामुख चयनको प्रक्रिया अघि बढ्यो

    सभामुख चयनको प्रक्रिया अघि बढ्यो

    689
    SHARES
    सभामुख चयनको प्रक्रिया अघि बढ्यो

    काठमाण्डौ । प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।



    बुधबार बसको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो ।

    सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने सहमति पनि दलहरूबीच भएको छ । यही सहमति अनुरुप महासचिव पाण्डेले सूचना प्रकाशित गर्नेछन् ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट