logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई राजीनामा गर्न लामिछानेको आग्रह

    सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई राजीनामा गर्न लामिछानेको आग्रह

    585
    SHARES
    सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई राजीनामा गर्न लामिछानेको आग्रह

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको पदाधिकारीलाई राजनीनामा दिन आग्रह गरेका छन्।



    बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो सरकारले गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन्।

    ‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भने।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट