logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ०६४ को बहुमत सदुपयोग गर्न सकेनौं : वर्षमान पुन

    ०६४ को बहुमत सदुपयोग गर्न सकेनौं : वर्षमान पुन

    741
    SHARES
    ०६४ को बहुमत सदुपयोग गर्न सकेनौं : वर्षमान पुन

    काठमाण्डौ । नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् ।



    बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको बताएका हुन् ।

    ‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता गर्‍यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’

    उनले रास्वपालाई शिक्षाको रुपमा लिएर पार्टी र देशलाई अघि लैजान आग्रह गरे । यसका लागि नेकपाले सहयोग गर्ने पनि उनको भनाइ छ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट