logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले दिए राजीनामा

    क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले दिए राजीनामा

    559
    SHARES
    क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले दिए राजीनामा

    काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन्।



    मोरले चैत ६ गते कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। मोरको योगदानको उच्च कदर गर्दै सञ्चालक समितिले चैत १९ गते राजीनामा स्वीकृत गरेको छ।

    मोरले राजीनामा दिनुपर्नेको कारण भने खुलाइएको छैन।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट