logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

    585
    SHARES
    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबारका) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 148.67 149.27
    EUR  (European Euro) 1 171.62 172.31
    GBP  (UK Pound Sterling) 1 196.76 197.55
    CHF  (Swiss Franc) 1 186.22 186.97
    AUD  (Australian Dollar) 1 102.71 103.12
    CAD  (Canadian Dollar) 1 106.76 107.19
    SGD  (Singapore Dollar) 1 115.65 116.11
    JPY  (Japanese Yen) 10 9.32 9.36
    CNY  (Chinese Yuan) 1 21.61 21.69
    SAR  (Saudi Arabian Riyal) 1 39.59 39.75
    QAR  (Qatari Riyal) 1 40.78 40.94
    THB  (Thai Baht) 1 4.57 4.58
    AED  (UAE Dirham) 1 40.48 40.64
    MYR  (Malaysian Ringgit) 1 36.88 37.03
    KRW  (South Korean Won) 100 9.85 9.89
    SEK  (Swedish Kroner) 1 15.76 15.82
    DKK  (Danish Kroner) 1 22.96 23.06
    HKD  (Hong Kong Dollar) 1 18.97 19.05
    KWD  (Kuwaity Dinar) 1 484.50 486.46
    BHD  (Bahrain Dinar) 1 393.83 395.42
    OMR  (Omani Rial) 1 386.21 387.76


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट