logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    507
    SHARES
    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाण्डौ । आज आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १४० रुपैयाँ ५० पैसा तोकिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट