logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

    नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

    910
    SHARES
    नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

    काठमाण्डौ । सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी लाइसेन्स प्रदान गर्ने घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले आज यस्तो घोषणा गरेका हुन् ।



    उनका अनुसार नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदनका हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाई गरी उपलब्ध गराउनेछ । साथै हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने उनले बताएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट