logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

    ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

    1.4K
    SHARES
    ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाण्डौ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार अन्तर मन्त्रालय सरूवा तथा कामकाजमा खटाइएकाे हो।



    उपसचिव तिर्थ प्रकाश पौडेललाई दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका खोटाङमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।

    फुङलिङ नगरपालिका ताप्लेजुङमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    हेर्नुहाेस् सूची

    Skip to PDF content


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट