logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • इरानलाई इजरायलको चेतावनी: आक्रमण भयो भने कडा जवाफ पाउनेछौ

    इरानलाई इजरायलको चेतावनी: आक्रमण भयो भने कडा जवाफ पाउनेछौ

    286
    SHARES
    इरानलाई इजरायलको चेतावनी: आक्रमण भयो भने कडा जवाफ पाउनेछौ

    काठमाण्डौ । इजरायलले लेबननमा आक्रमणका कारण रिसाइरहेको इरानलाई आफूविरुद्ध हमला गरिए कडा जवाफ दिइने चेतावनी दिएको छ।



    इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए।

    बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’

    रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट